धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

काठमाडौं। काठमाडौंको पर्यटकीय गन्तव्य धरहरा अब साउन १ गतेदेखि बिहान ८ बजेबाट बेलुकी ८ बजेसम्म खुल्ने भएको छ।

यसअघि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने गरेको धरहराको समय अवधि सहरी विकास मन्त्रालयले थप गरेको हो। मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार, अब सार्वजनिक बिदाका दिनमा पनि धरहरा अवलोकनका लागि खुला रहनेछ।

हाल सार्वजनिक बिदामा बन्द रहने र शनिबारको सट्टा बुधबार साप्ताहिक बिदा दिइने धरहरा अब दुई सिफ्टमा सञ्चालन हुने भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.