सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

बुटवल। रुपन्देहीको तिलोत्तमा जानकीनगरस्थित एक घरबाट भएको सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ। यही जेठ २५ गते ध्रुव भण्डारीको घरबाट गरगहना चोरी भएको घटनामा प्रहरीले चोरी भएको सुनका गहनासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका वडा नं. ७ का २३ वर्षीय विष्णु थापा, वडा नं. १३ का २५ वर्षीय युसुफ गुरुङ, र वडा नं. ६ का २२ वर्षीय विशाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए।

प्रहरीले पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा एक थान मंगलसूत्र बरामद गरेको जनाएको छ। उनीहरूमाथि चोरी कसुरमा इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.