मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं। काठमाडौंको भद्रकालीमा मोटरसाइकलको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ।

शुक्रबार बा ७५ प १९४४ नम्बरको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक रामकृष्ण बजगाईं गम्भीर घाइते भएका थिए। मकवानपुर बकैया गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा डेरा गरी बस्ने ३८ वर्षीय बजगाईंको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाइकलको नम्बर नखुलेको र चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.