जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकसँग सीधा संवादका लागि ‘खुल्ला आँगन’ नामक साप्ताहिक भेटघाट कार्यक्रम सुरु गर्ने भएको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार यो कार्यक्रम हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सञ्चालन गरिनेछ।

यो पहल नागरिकका सुझाव, गुनासा तथा जिज्ञासा सुन्न र जनउत्तरदायी बन्नका लागि गरिएको प्रवक्ता झाले बताएका छन्। ‘खुल्ला आँगन’ ले सहभागितामूलक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्य राखेको छ।

‘खुल्ला आँगन’ को पहिलो कार्यक्रम यही साउन १६ गते शुक्रबारबाट सुरु हुनेछ। कार्यक्रमको ढाँचा सबैका लागि खुल्ला रहने र यसको कुनै पूर्वनिर्धारित एजेन्डा नहुने भएकाले सहभागीहरूले स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न सक्नेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.