संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

ललिपुर,साउन २९ । २०८२ साल साउन २२ गते न्याय परिषद्ले गरेको उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति सम्बन्धी निर्णयप्रति जनता समाजवादी पार्टी, नेपालले गम्भीर आपत्ति जनाएको छ। पार्टीले संविधानविपरीत नियुक्ति प्रक्रिया अगाडि बढाइएको भन्दै विरोध जनाउँदै आएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ कि संविधानले सुनिश्चित गरेको समावेशी, समानुपातिक नियुक्ति प्रक्रिया बेवास्ता गर्दै गरिएको नियुक्ति अस्वीकार्य छ। विज्ञप्तिमा उल्लेख छ कि महिला, दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, पिछडिएको वर्ग लगायतका समुदायलाई उपेक्षा गरिएको छ।

पार्टीका अनुसार, यस्तो कार्यले मुलुकको जातीय सद्भाव र सहअस्तित्वमा गम्भीर असर पार्ने देखिन्छ। समावेशी लोकतान्त्रिक मूल्य र संविधानको मर्म विपरीत यस्ता निर्णयहरू भएकाले पार्टीले तीव्र विरोध गर्ने जनाइएको छ।

पार्टीका प्रवक्ता मा. मनिष कुमार सुमनले हस्ताक्षरित विज्ञप्तिमा यस्तो अन्यायपूर्ण र असंवैधानिक निर्णय फिर्ता लिनु पर्ने माग गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.