राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

काठमाडौं,साउन २९ राजधानीको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच कार्यगत एकता घोषणा गरिएको छ।

कार्यक्रममा दुबै दलका अध्यक्षहरू राजेन्द्र महतो र अशोक राईले कार्यगत एकताको औपचारिक घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। यस एकतालाई आगामी दिनमा साझा एजेन्डा र आन्दोलनहरूमा सहकार्यका रूपमा लिइएको बताइएको छ।

कार्यक्रममा दुबै दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहकार्यको यस प्रारम्भिक कदमले राष्ट्रिय राजनीतिमा नयाँ सम्भावनाहरूको संकेत गरेको विश्लेषण भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.