नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

नवलपुर, साउन २९ । नवलपुरको चोरमारामा आज साँझ भएको सवारी दुर्घटनामा परी एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुने र गम्भीर घाइते दुवै जना सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा कार्यरत रहेको खुल्न आएको छ।

घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार स्रोत: सामाजिक संजाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.