‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

काठमाडौं, भदौ २७ गते । गायक राजेश पायल राईले सामाजिक सञ्जालमार्फत आफू सञ्चार तथा विदेश मन्त्रालय सम्हाल्न तयार रहेको दाबी गरेका छन्। उनले प्रधानमन्त्री बन्ने माग नगरेको स्पष्ट गर्दै, तर सञ्चार, पर्यटन र विदेश मामिलामा नेतृत्व गर्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन्।

राईले लेखेका छन्, “#GEN_Z भाइहरु, मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस, प्रधानमन्त्री मागेको छैन। किनभने म सञ्चार र पर्यटन सम्हाल्न सक्छु। यदि म भन्दा बढी विदेश पुगेको प्रमाण कसैसँग छ भने पासपोर्ट हेरेर प्रमाणित गरौँ।”

उनले पर्यटन र संगीतको विकासमा विशेष ध्यान दिन सक्ने विश्वास पनि व्यक्त गरेका छन्। उनका अनुसार आँट गर्न सक्ने हो भने असम्भव केही हुँदैन।

यसअघि समेत उनी विभिन्न सामाजिक मुद्दामा धारणा राख्दै आएका छन्। हालै तीव्र गतिमा बढिरहेको GenZ अभियानप्रति ऐक्यबद्धता जनाउँदै उनले आफ्नो सक्रिय भूमिका खेल्न तयार रहेको संकेत दिएका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.