‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

काठमाडौं, भदौ २७ गते । हास्य कलाकार तथा मोडल सागर लम्साल क्षेत्री (बले) ले सामाजिक सञ्जालमार्फत वर्तमानको आन्दोलन र नेतृत्व चयनमा आफ्नो विचार सार्वजनिक गरेका छन्। उनले यदि वास्तवमै जेन जि (GenZ) पुस्ता अगाडि ल्याउने हो भने हृदयन्द्र वीरविक्रम शाहलाई नेतृत्वमा सार्नुपर्ने बताएका छन्।

उनको भनाइअनुसार, नयाँ पुस्ताले परम्परागत सोचभन्दा फरक तरिकाले सोच्नुपर्ने बेला आएको छ र यस क्रममा शाहलाई अगाडि सार्दा उपयुक्त हुने विश्वास उनले व्यक्त गरेका छन्। बलेले आफ्नो फेसबुक स्टाटसमार्फत यो विचार राखेका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.