माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

काठमाडौं, अ्शोज २३ गते । राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘जेनजीको माग’ सम्बोधन नभएको भन्दै भुसालसहित युवाहरू माइतीघरमा प्रदर्शनका लागि पुगेका थिए। तर, माइतीघर क्षेत्र संवेदनशील क्षेत्रको सूचीमा परेकाले पूर्वसूचना बिना प्रदर्शन गर्न नपाइने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रदर्शनमा सहभागी युवाहरूले सरकारले युवाका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउन खोजेको बताएका छन्। यता प्रहरीले भने कानून विपरीतको जमघट रोक्न कदम चालिएको जनाएको छ।

नियन्त्रणमा परेकाहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा लगिएको छ। घटनासम्बन्धी थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.