Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं, अ्शोज २३ गते । Gen–Z का नाममा विभिन्न समूहले आन्दोलनको तयारी गरिरहेका संकेतसँगै काठमाडौंमा सुरक्षा निगरानी कडा गरिएको छ। विशेषगरी प्रदर्शनको केन्द्रबिन्दु मानिने माइतीघर मण्डलामा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

Gen–Z का मागहरू सम्बोधन नभएको भन्दै प्रदर्शनमा सहभागी हुन पुगेका युवाहरूमाथि प्रहरीले नियन्त्रण कडा बनाएको छ। आज माइतीघर क्षेत्रमा प्रदर्शनका लागि आएका केही युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, अनधिकृत रूपमा भेला भई प्रदर्शन गर्न खोज्नेहरूलाई रोकथामका लागि निगरानी बढाइएको हो।

यसअघि पनि Gen–Z समूहका युवाहरूले सामाजिक सञ्जालमार्फत विभिन्न माग राख्दै आन्दोलनको चेतावनी दिएका थिए। माइतीघर क्षेत्रमा निरन्तर भइरहेको प्रहरी उपस्थिति र निगरानीका कारण प्रदर्शनकारीहरूलाई गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.