प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं, अशोज २३ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्। मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटघाट गरेकी हुन्।

भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्थासँगै आगामी निर्वाचनका तयारी तथा अन्य समसामयिक विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

सरकारका हालका निर्णयहरू, निर्वाचन प्रक्रिया र राजनीतिक दलबीचको सहकार्यका विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ। राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेट मुलुकको वर्तमान राजनीतिक गतिशीलताको पृष्ठभूमिमा महत्वपूर्ण मानिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.