गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

काठमाडौँ, अशोज २३ गते । माइतीघरमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेका अभियान्ता डा. निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको भन्ने समाचार बाहिरिएपछि उनले सो दाबीलाई अस्वीकार गरेका छन्।

केही सञ्चारमाध्यमहरूले भुसाललाई ‘गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाइएको’ भनेर समाचार प्रसारण गरेपछि उनले सामाजिक सञ्जालमार्फत् प्रतिवाद गरेका हुन्।

भुसालले अनलाइन लाइभ मार्फत् प्रतिक्रिया दिँदै भने, “मलाई गाँजा सेवन गरेको भनेर हल्ला फैलाइएको समाचार पूर्णतः झूटो हो। ती ठूला भनिएका पत्रकारहरूले प्रचार गरेको कुरा सत्य होइन।”

उनका अनुसार आफूलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको कारण मात्र पक्राउ गरिएको हो, नकि मादक पदार्थ सेवनको कारण।

यसअघि माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा प्रहरीले भुसालसहित केही अभियान्ताहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.