हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

हेटौडा, कार्तिक १ गते । हर्क साम्पाङ नेतृत्वको रेभुलेसन श्रम संस्कृति पार्टीले मकवानपुरमा सञ्चालन गर्दै आएको श्रम अभियान अन्तर्गत आज हेटौडा अस्पताल आसपासको क्षेत्रमा तेस्रो श्रम अभियान सम्पन्न गरेको छ।

हस्पिटल परिषद् परिसरमा रहेका फोहोर मैला, प्लास्टिक तथा अन्य अवशेष वस्तुहरू उठाएर सरसफाई गरिएको पार्टीले जनाएको छ। उक्त अभियानमा ३५ जना श्रम अभियान्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

जिल्ला संयोजक युनेस लामाका अनुसार पछिल्ला दिनहरूमा श्रम अभियान मकवानपुरमा निरन्तर र व्यापक रूपमा विस्तार भइरहेको छ। उनले आगामी दिनहरूमा पनि यस किसिमका श्रमद्वारा समाज परिवर्तन गर्ने अभियानहरू अझ सशक्त रूपमा अघि बढाइने बताए।

रेभुलेसन श्रम संस्कृति पार्टीले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा श्रम आधारित अभियान सञ्चालन गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.