नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

मकवानपुर, कार्तिक १ गते । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न भएको छ । पछिल्लो समय देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सचिवालयको विशेष बैठक बसेको हो ।

हेटौंडा-१९, बस्तिपुरमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेश्रो विशेष बैठकले लिएका निर्णयहरु बारे विस्तृत रुपमा छलफल भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई दिशानिर्देश गर्दै कम्युनिस्ट केन्द्रिकरण गरि देशलाई निकास दिन आवस्यक छलफल भएको छ ।

साथै निर्दलिय अन्तरिम सरकारको विकल्पमा सर्वपक्षीय सरकार बनाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने र यसका लागि आवस्यक कार्यक्रमको तयारिका लागि कार्तिक ९ गते नेकपा जिल्ला समिति मकवानपुरको बैठक बोलाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.