थानकोट डिपोका नाममा पेट्रोल तस्करी : ट्याङ्कर चालक सहित ४ जना पक्राउ

मकवानपुर, कात्तिक १६ गते । नेपाल आयल निगम थानकोट डिपोका नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको आरोपमा मकवानपुर प्रहरीले चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

नेपाल आयल निगम, अम्लेखगंज डिपोबाट थानकोट तर्फ गइरहेको ना.४.ख ९३७७ नम्बरको पेट्रोल ट्याङ्करबाट पेट्रोल अवैध रूपमा झिकिरहेको अवस्थामा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रा.लि. मा पेट्रोल झिक्ने कार्य भइरहेको बेला चालकसहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये एक जना ट्याङ्कर चालक र तीन जना पेट्रोल पम्पका कर्मचारी हुन्। उनीहरू विरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

थानकोट डिपोका नाममा पेट्रोल तस्करी : ट्याङ्कर चालक सहित ४ जना पक्राउ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

थानकोट डिपोका नाममा पेट्रोल तस्करी : ट्याङ्कर चालक सहित ४ जना पक्राउ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

थानकोट डिपोका नाममा पेट्रोल तस्करी : ट्याङ्कर चालक सहित ४ जना पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

थानकोट डिपोका नाममा पेट्रोल तस्करी : ट्याङ्कर चालक सहित ४ जना पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

थानकोट डिपोका नाममा पेट्रोल तस्करी : ट्याङ्कर चालक सहित ४ जना पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

थानकोट डिपोका नाममा पेट्रोल तस्करी : ट्याङ्कर चालक सहित ४ जना पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.