हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

हेटौंडा, मंसिर ५ गते । विश्व मत्स्य दिवसको अवसरमा हेटौंडा–५ स्थित कर्रा खोलामा विशेष रेन्चिङ (माछाका भुरा छोड्ने) कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सहभागी भई प्रतीकात्मक रूपमा खोलामा माछाका भुरा छोडिन्।

photo by hello hetauda upamahanagarpalika

मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले कर्रा खोलाको जैविक विविधता संरक्षण र मत्स्य उत्पादन प्रवर्द्धन उद्देश्यसहित ‘गर्दि’ जातका ३० हजार भुरा छोडेको जानकारी दिएको छ। कार्यक्रमसँगै नगर प्रमुख लामाले उपमहानगरपालिकाका उत्कृष्ट कर्मचारीहरूलाई सम्मानसमेत प्रदान गरिन्।

photo by hello hetauda upamahanagarpalika

उक्त कार्यक्रमले स्थानीय जलस्रोत संरक्षण, मत्स्य उत्पादनको वृद्धि तथा वातावरणीय सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडाको कर्रा खोलामा ‘गर्दि’ माछाका ३० हजार भुरा छोडाइ, नगर प्रमुख लामाद्वारा उत्कृष्ट कर्मचारी सम्मान

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.