हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

हेटौंडा, मंसिर ५ गते । हेटौंडा उपमहानगरपालिकालाई शैक्षिक गन्तव्यका रूपमा अघि बढाउने अभियानअन्तर्गत आज श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा-४ मा निर्माण गरिएको आधुनिक फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन सम्पन्न भएको छ।

विद्यालय तथा उपमहानगरपालिकाको आन्तरिक स्रोतसाधनको प्रयोगमा निर्माण गरिएको उक्त सुविधा केन्द्रको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गरेकी हुन्।

उद्घाटन कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, विद्यालय व्यवस्थापन समिति, शैक्षिक क्षेत्रका विज्ञ तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता थियो।

नवनिर्मित चमेना गृहबाट विद्यालयमा अध्ययनरत झण्डै ३ हजारभन्दा बढी छात्र–छात्राले दैनिक रूपमा खाजा सुविधा प्राप्त गर्नेछन्। आधुनिक संरचना तथा व्यवस्थित सेवासहितको यो चमेना गृह विद्यालयको पूर्वाधार विकासमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

उपमहानगरपालिकाले शैक्षिक विकासलाई प्राथमिकता दिँदै विद्यालयहरूमा स्तरीय पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा भएको यो निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको फुटकोर्ट/चमेना गृह कार्यक्रमको भव्य उद्घाटन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.