हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा, मंसिर ५ गते । मकवानपुर जिल्लामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दुरुपयोगबारे सचेतना प्रदान गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–२ मा अवस्थित बाल जागृती माध्यमिक विद्यालयमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रहरि कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (प्र.स.नि.) संगिता लामाले कक्षा ५ देखि ९ मा अध्ययनरत विद्यार्थीहरूलाई लागू औषधको चिनारी, यसको दुष्परिणाम, कानूनले गर्ने व्यवस्था तथा रोकथामका उपायहरूबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरेकी थिइन्।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई सकारात्मक जीवनशैली अपनाउन, गलत साथ–संगतबाट जोगिन तथा लागू औषधका जोखिमहरूबारे सचेत रहन आग्रह गरिएको विद्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडामा लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.