नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

हेटौंडा, मंसिर ५ गते । गएको मंसिर १ गतेदेखि आज ५ गतेसम्म सञ्चालन भएको पाँच कार्यदिने नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ। यस अनुशिक्षण तालिमको समापन कार्यक्रम यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो।

तालिममा सहभागी प्रहरीले नागरिकमैत्री सेवाको प्रभावकारी कार्यान्वयन, मानव अधिकारको संरक्षण तथा संवर्धन, सेवा प्रवाहमा पारदर्शिता, जिम्मेवारी र उत्तरदायित्वजस्ता विषयमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए। पाँच दिने यस तालिमले सहभागीहरूको सीप, दक्षता र व्यवहारमैत्री सेवा–प्रवाह क्षमतामा थप गुणात्मक उन्मुखता प्रदान गर्ने विश्वास लिइएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि बोहराले प्रशिक्षणबाट आर्जित ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नागरिकमैत्री सेवा प्रवाहमा उत्कृष्ट उदाहरण प्रस्तुत गर्न सहभागीहरूलाई आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.