काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

मकवानपुर, मंसिर ६ गते । काठमाडौँबाट बारा जाँदै गरेको ना १ ज २८९४ नम्बरको सुमोले बा. प्र ११५ पा ५६६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन्। मोटरसाइकलमा पछाडि सवार विकास भोम्जानका साथी घाइते भएका हुन्।

घाइते व्यक्तिको हाल बि.एम. बिमा अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण र चालकको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.