भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

झापा, पुस १९ गते । हिजो राति अन्दाजी ९:१० बजेको समयमा काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलतर्फ उडेको बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। उक्त विमानमा ५१ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सवार थिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, विमानस्थल सुरक्षा, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो। संयुक्त उद्धार प्रयासबाट विमानमा सवार सबै ५५ जनालाई सकुशल उद्धार गरिएको सम्बन्धित निकायले जानकारी दिएको छ।

हाल सबै यात्रु र चालक दलका सदस्यहरूको अवस्था सामान्य रहेको र आवश्यक स्वास्थ्य परीक्षण तथा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। दुर्घटनाको कारणबारे विस्तृत छानबिन भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.