ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

ललितपुर, चैत १७ गते । केही दिनअघि, एमालेका कार्यकर्ताहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नारा लगाउँदै हिँड्ने क्रममा एक ज्येष्ठ नागरिक माथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

घटनापछि गृहमन्त्री सुधन गुरूङको निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति रामशरण शर्मा बजगाईंलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान गरिरहेको छ।

यसैबीच, गृहमन्त्री सुधनले पीडित ज्येष्ठ नागरिकलाई ललितपुरस्थित उनका निवासमा पुगेर भेटेका छन्। आफू पीडित हुँदा तुरुन्तै कारवाहीमा उत्रिएर साथ दिएकोमा उनीहरूले गृहमन्त्री सुधनलाई धन्यवाद दिएका छन्।

घटनाबारे जानकारी पाएलगत्तै तुरुन्तै ‘एक्सन’ लिएको भन्दै गृहमन्त्री सुधनले यस्तो कार्यले नागरिकको सुरक्षामा सरकार कत्तिको संवेदनशील छ भन्ने देखाएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.