हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

काठमाडौँ,बैशाख १० गते । हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा आएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद साम्पाङले प्रयोग गर्दै आएको ‘Harka Sampang A Revolution’ नामक फेसबुक आइडी केही दिनअघि अचानक निष्क्रिय बनेको थियो।

उनले अप्रिल १६ मा अन्तिम पटक उक्त आइडीबाट पोस्ट गरेका थिए। त्यसपछि आइडी नचल्ने भएपछि उनले आफैंले नयाँ फेसबुक आइडी खोलेर जानकारी गराएका थिए।

बिहीबार भने उनको पुरानै फेसबुक आइडी पुनः फिर्ता आएको हो। आइडी फिर्ता आएलगत्तै साम्पाङले पहिलो पोस्टका रूपमा हाँसेको इमोजी सार्वजनिक गरेका छन्। त्यसपछि उनले ‘विरोधीहरूलाई हार्दिक धन्यवाद’ लेख्दै अर्को सन्देश पोस्ट गरेका छन्।

यसअघि उनले ‘विरोधी’हरूले रिपोर्ट गरेकै कारण आफ्नो फेसबुक आइडी उडेको दाबी गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.