दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

काठमाडौं,जेठ ७ गते। दुर्गा प्रसाईं सम्बन्धी बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहितको विवरण महान्यायाधिवक्ता कार्यालय मार्फत अदालतमा पेश गर्न निर्देशन दिएको हो।

प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सम्बन्धित निकायसँग स्पष्टीकरण माग गरेको हो।

अदालतको आदेशसँगै अब सरकारी पक्षले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र अवस्थाबारे विस्तृत जवाफ पेश गर्नुपर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.