मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

चितवन,असार ३ गते। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुईन खोला पुल नजिक बुधबार बेलुकी करिब ९ बजे माथिबाट सुख्खा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

प्रहरीका अनुसार पहिरो झर्ने क्रम अझै जारी रहेकाले उक्त क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सडकमा खसेको पहिरो हटाउन सम्बन्धित निकायले तत्काल मेशिन परिचालन गरिसकेको जनाएको छ।

पहिरोका कारण सवारी साधन आवतजावत प्रभावित बनेको छ भने यात्रुहरूलाई नेपाल प्रहरीको निर्देशन पालना गर्दै सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ।

वर्षायामसँगै पहाडी क्षेत्रमा सुख्खा तथा भिजेको पहिरो खस्ने जोखिम बढेकाले यात्रु तथा चालकहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.