युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

हेटौडा, असार १५ गते। हेटौंडा उपमहानगरपालिकाले स्वदेशमै बसेर कृषि तथा पशुपालन मार्फत स्वरोजगारमा संलग्न युवालाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ।

यसैक्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा सहितको टोलीले हेटौंडा–१४ मा सञ्चालनमा रहेको “निश्चलराज एकीकृत कृषि तथा पशुपंक्षी फर्म” को अवलोकन गरेको छ।

अवलोकनका क्रममा फर्ममा भइरहेको ड्रागन फ्रुट खेती, कृषि उत्पादन तथा पशुपालन गतिविधिबारे जानकारी लिइएको थियो। टोलीमा प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वली लगायतको सहभागिता रहेको थियो।

उपमहानगरपालिकाले उत्पादनमुखी तथा स्वरोजगारमा आधारित काममा संलग्न युवालाई आवश्यक सहयोग तथा प्रोत्साहन गर्दै आएको जनाएको छ। पछिल्लो समय हेटौंडामा ड्रागन फ्रुट खेतीसहित व्यावसायिक कृषि र पशुपालनतर्फ युवाको आकर्षण बढ्दो क्रममा रहेको देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.