Day: २०८२ माघ ९, शुक्रबार २३:५८

हेटौंडा–१३ ठूलोथली गुम्बाडाँडामा दुईदिने सोनाम ल्होछार विशेष सांस्कृतिक महोत्सव हुँदै

हेटौंडा–१३ ठूलोथली गुम्बाडाँडामा दुईदिने सोनाम ल्होछार विशेष सांस्कृतिक महोत्सव हुँदै

हेटौंडा, माघ ९ गते । मञ्जुश्री सम्वत २८६२ ता ल्हो अर्थात् घोडा वर्गलाई स्वागत गर्दै तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा आठौँ बृहद सांस्कृतिक कार्यक्रम तथा दोस्रो पदमपोखरी ल्होछार महोत्सव २०८२ यस वर्ष पनि निरन्तर रूपमा आयोजना हुने भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका–१३ स्थित ठूलोथली गुम्बाडाँडामा माघ २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुनेछ। सो कार्यक्रमको सन्दर्भमा आज हेटौंडा–१० स्थित एभरेस्ट होटलमा आयोजक सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम समिति, ठूलोथली गुम्बाडाँडाले पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे विस्तृत जानकारी गराएको हो। विगतमा एकदिने रूपमा आयोजना हुँदै आएको ल्होछार पर्व यस वर्ष भने नयाँपनका साथ दुई दिनसम्म महोत्सवकै रूपमा सञ्चालन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.