Day: २०८२ माघ १७, शनिबार २०:३३

बकैया कला–साहित्यको केन्द्र बन्दै : सातौँ बकैया–कला साहित्य महोत्सव–२०८२ फागुन ५ र ६ मा

बकैया कला–साहित्यको केन्द्र बन्दै : सातौँ बकैया–कला साहित्य महोत्सव–२०८२ फागुन ५ र ६ मा

हेटौँडा, माघ १७ गते । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो ३२३ औँ साहित्य शृङ्खला तथा ३३ औँ वार्षिक उत्सवको अवसर पारेर सातौँ बकैया–कला साहित्य महोत्सव–२०८२ आयोजना गर्ने भएको छ । महोत्सवको पूर्वसन्ध्यामा संस्थाले २०८२ माघ १७ गते पुष्पलाल पार्क नजिकै पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरेको हो । फागुन ५ र ६ गते महेन्द्र माध्यमिक विद्यालय, बकैया–४, मकवानपुरमा सञ्चालन हुने महोत्सव बकैया गाउँपालिकाको प्रायोजन तथा महेन्द्र माविको सहकार्यमा हुन लागेको हो । पत्रकार सम्मेलनमा झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रूपाखेती, उपाध्यक्ष कृष्ण घतानी र सचिव नीलहरि ढुङ्गेलको उपस्थिति रहेको थियो । महोत्सवका क्रममा साहित्य, कला र…
Read More
शिवम सिमेन्टको प्रदूषणले हेउनपा–१६ र १७ का बासिन्दा पीडित, समाधान नभए आन्दोलनमा जाने चेतावनी

शिवम सिमेन्टको प्रदूषणले हेउनपा–१६ र १७ का बासिन्दा पीडित, समाधान नभए आन्दोलनमा जाने चेतावनी

हेटौंडा, माघ १७ गते । हेउँनपा–१६ र १७ का स्थानीय बासिन्दा तथा लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत कलिला बालबालिका शिवम सिमेन्ट उद्योगबाट उत्पन्न धुलो, धुवाँ र ध्वनि प्रदूषणका कारण लामो समयदेखि स्वास्थ्य जोखिममा परिरहेका छन्। यो समस्या नयाँ नभई निरन्तर पीडाका रूपमा रहेको भन्दै स्थानीयले पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। यस विषयमा निरन्तर खबरदारी भएपछि प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको ध्यानाकर्षण भएको छ। यसलाई सकारात्मक संकेतका रूपमा लिँदै उद्योग सञ्चालकले आगामी १५ दिनभित्र सम्बन्धित पक्षसँग छलफलको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ। तर, सामाजिक अभियान्ता तथा स्थानीयवासीले विगतमा पनि यस्तै प्रतिबद्धता आएर कार्यान्वयन नभएको भन्दै यसपटक परिणाममुखी कदम चालिनुपर्नेमा जोड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.