Day: २०८३ श्रावण ३०, शनिबार २३:३२

मुख्यमन्त्री बानियाँ : लोकतन्त्र र संघीयता सबै जातजातिको पहिचान संरक्षण गर्ने माध्यम

मुख्यमन्त्री बानियाँ : लोकतन्त्र र संघीयता सबै जातजातिको पहिचान संरक्षण गर्ने माध्यम

हेटौंडा, साउन ३० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र, संघीयता र समावेशी व्यवस्था सबै जातजाति तथा भाषाभाषीको पहिचान, अस्तित्व र अधिकार संरक्षण गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन्। ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिले शनिबार हेटौंडामा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले भाषा, लिपि, संस्कृति, परम्परा र संस्कारको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु राज्यको दायित्व भएको बताए। ‘लोकतन्त्र, संघीयता र समावेशी व्यवस्था भनेको सबै जातजाति र भाषाभाषीको एउटा पहिचान हो,’ उनले भने, ‘आफ्नो जातको लिपि, संस्कृति, परम्परा र संस्कारलाई जगेर्ना, संरक्षण र आउने पुस्तामा हस्तान्तरण गर्नु आवश्यक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.