Day: २०८३ भाद्र ३, बुधबार २२:४०

बासुदेव खहरेले बगाएर बेपत्ता १२ वर्षीया बिनिताको शव चार किलोमिटर तल फेला

बासुदेव खहरेले बगाएर बेपत्ता १२ वर्षीया बिनिताको शव चार किलोमिटर तल फेला

हेटौंडा, भदौ ३ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित बासुदेव खहरेले बगाएर बेपत्ता भएकी १२ वर्षीया बिनिता भोलनको शव बुधबार बिहान फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोजीमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बिहान करिब ९ः१५ बजे बिनिताको शव बगाएको स्थानबाट करिब चार किलोमिटर तल खोलाको किनारमा फेला पारेको हो। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मंगलबार साँझ खहरेले चार बालिकालाई बगाएको थियो। घटनामा ८ वर्षीया रोसनी स्याङताङको मृत्यु भइसकेको छ भने १३ वर्षीया सिमा भोलनको सकुशल उद्धार गरिएको छ। बेपत्ता रहेकी ११ वर्षीया सुमित्रा भोलनको भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.