Day: २०८३ कार्तिक १७, मंगलवार २३:५२

कमाने सबस्टेसनमा तीन दिन विद्युत् सेवा अवरुद्ध हुने, बिहान ६ देखि १० बजेसम्म विद्युत् कटौती गरिने

कमाने सबस्टेसनमा तीन दिन विद्युत् सेवा अवरुद्ध हुने, बिहान ६ देखि १० बजेसम्म विद्युत् कटौती गरिने

हेटौँडा, कार्तिक १७ गते । नेपाल विद्युत् प्राधिकरणले हेटौंडास्थित १३२ केभी कमाने सबस्टेसनमा सबस्टेसन अटोमेसन प्रणाली (SAS) जडान तथा परीक्षणसम्बन्धी कार्य गर्न तीन दिन विद्युत् सेवा अवरुद्ध गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित ग्रिड सबस्टेसन अटोमेसन आयोजना फेज–२ ले उपत्यका बाहिरका ग्रिड सबस्टेसनहरूलाई आधुनिक अटोमेसन प्रणालीमा आबद्ध गर्ने कार्यक्रमअन्तर्गत कमाने सबस्टेसनमा काम गरिरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै आयोजनाले १३२ केभी कमाने सबस्टेसनबाट सञ्चालित विभिन्न ११ केभी फिडरमा सटडाउन आवश्यक परेको जनाएको छ। आयोजनाले उपलब्ध गराएको विवरणअनुसार २०८३ साल कार्तिक १८ गते बिहान ६ बजेदेखि १० बजेसम्म ११ केभी एचआईडी–१ फिडर, कार्तिक १९ गते सोही समयावधिमा…
Read More
मकवानपुरमा ई–सेवा र खल्तीमार्फत ठगी बढ्दै, नागरिकको आर्थिक सुरक्षाप्रति सामाजिक अभियन्ता महतको चिन्ता

मकवानपुरमा ई–सेवा र खल्तीमार्फत ठगी बढ्दै, नागरिकको आर्थिक सुरक्षाप्रति सामाजिक अभियन्ता महतको चिन्ता

हेटौँडा, कार्तिक १७ गते । मकवानपुरमा ई–सेवा र खल्तीजस्ता डिजिटल भुक्तानी सेवामार्फत ठगीका घटना बढ्दै गएकोप्रति सामाजिक अभियन्ता विशालराज महतले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष समेत रहेका महतले डिजिटल कारोबारका नाममा नागरिकको रकम ठगी भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा मकवानपुरमा ई–सेवा र खल्ती मार्फत करोडौँ रुपैयाँसम्म ठगी भएको घटना प्रहरीको जानकारीमा रहेको उल्लेख गरेका छन्। उनका अनुसार आज मात्रै २ लाख रुपैयाँ ठगी भएको विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेर जानकारी लिँदा अवस्था गम्भीर रहेको पाइएको छ। यस विषयमा चासो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.