Day: २०८३ कार्तिक २९, आईतवार २२:५६

हेटौंडाका स्वास्थ्य प्रयोगशालामाथि लापरवाहीको आरोप, प्रभावकारी अनुगमन र कारबाही गर्न सामाजिक अभियन्ता विशालराज महतको माग

हेटौंडाका स्वास्थ्य प्रयोगशालामाथि लापरवाहीको आरोप, प्रभावकारी अनुगमन र कारबाही गर्न सामाजिक अभियन्ता विशालराज महतको माग

हेटौंडा, कार्तिक २९ गते । हेटौंडाका विभिन्न स्वास्थ्य प्रयोगशालाहरूमा सेवाग्राहीले भोग्नुपरेका समस्या, परीक्षणको गुणस्तर र रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठाउँदै सामाजिक अभियन्ता विशालराज महतले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। सेवा सहयोग र आवाजमा हामीका अध्यक्षसमेत रहेका महतले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै स्वास्थ्य परीक्षण र रिपोर्टको नाममा आमनागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई नभएको बताएका छन्। उनका अनुसार हेटौंडाका विभिन्न प्रयोगशालाबाट सेवाग्राहीले भोग्नुपरेका समस्या तथा लापरवाहीका गुनासाहरू पटक–पटक प्राप्त भइरहेका छन्। यो कुनै एक दिन वा एक व्यक्तिसँग मात्र सम्बन्धित विषय नभई विभिन्न सेवाग्राहीले भोग्दै आएका समस्यासँग जोडिएको उनको भनाइ छ। महतले गुनासो गर्ने सेवाग्राहीलाई फकाउने तथा रकम फिर्ता गरेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.