चुलचुलीमा संचालमा आयो अस्पताल तर बिरामीको संख्या न्युन

इलाम। चुलाचुली २ बाह्रगोठेमा संन्चालनमा आएको १५ शैयाको आधारभुत अस्पतालसम्म पुग्ने सडक पुर्वाधार राम्रो नहुदा अस्पतालसम्म पुग्ने बिरामीको संख्या न्युन छ ।

अस्पतालमा सेवा सुरु भए पनि सेवा लिनेको संख्यामा कमि छ । सडक पुर्वाधार र उच्चस्तरिय सेवाको अभावमा चुलाचुलीका नागरिकहरु दमककै अस्पताल जान बध्य छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.