ईलाम। इलाम जिल्लाको माङसेबुङ ५ मा एकै गाँउका ३ जनाको मृत्यु भएपछि सिंगो गाँउ शोकमा डुबेको छ ।
जंगली च्याउ खाँदा गम्भिर बिरामी भएका १७ वर्षीया नुमा लावती र मनिसा चेम्जोङ्गको मृत्यु भएको हो । उपचारका लागि विराटनगर ल्याईए पनि अस्पतालमै दुबैजनाको मृत्यु भएको छ ।
त्यस्तै स्थानीय धनराज सङबाङफेको पनि अकस्मात् मृत्यु भएपछि यतिबेला सिंगो गाँउ नै शोकमग्न भएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 210














