हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

हेटौडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ।

बिहीबार बिहान हेटौँडा-४ स्थित क्याम्पसदेखि हुप्राचौरतर्फ निस्कने सडक विस्तारको कामको विषयमा हेटौँडा क्याम्पस अगाडि छलफल भइरहँदा उनीमाथि हातपात भएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष सिग्देलमाथि काभ्रे जिल्लाको रोशी गाउँपालिकाका मञ्जु लामाले हातपात गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.