हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

हेटौडा, अशोज २० गते । नेपाल विद्युत् प्राधिकरण हेटौडा वितरण केन्द्रले असोज २१ गते (मंगलबार) हेटौडाका विभिन्न क्षेत्रमा लाइन मर्मत तथा सुधार कार्यका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार के.भी. प्रशारण लाइन अन्तर्गत मुनि र दायाँबायाँ तर्फका लाइन नजिक रहेका रूख र बाँसका हाँगाहरू हटाउने, ट्रान्सफर र तार मर्मत कार्य हुने भएकाले अस्थायी रूपमा विद्युत् अवरुद्ध गरिने भएको हो।

कहिलेदेखि कहिलेसम्म अवरुद्ध हुने?

हेटौडाको चौघडा फिडर अन्तर्गत पर्ने हेटौडा बजार, स्कुल रोड, मेन रोड, हुप्रा चौर, चौकीटोल, देविपथ, पुरानो मकवानपुर रोड लगायतका क्षेत्रहरूमा बिहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म विद्युत् बन्द हुने प्राधिकरणले जनाएको छ।

त्यसैगरी पदमपोखरी फिडर अन्तर्गत कामाने, रातोमाटे, पशुपतिनगर, सिमेन्ट रोड, ड्राईभर डाँडा, भोर्ले लगायत क्षेत्रमा दिउँसो १:०० बजेदेखि साँझ ५:०० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

त्यस्तै बंशगोपाल फिडर अन्तर्गत पर्ने सामरी हुँदै सानुटार, किसेडी, आमभन्ज्याङ कालीखोला लगायतका आसपासका क्षेत्रमा पनि दिउँसो १:०० बजेदेखि साँझ ५:०० बजेसम्म लाइन बन्द हुनेछ।

विद्युत् प्राधिकरणले उपभोक्ताहरूलाई असुविधा नहोस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको जनाउँदै मर्मत कार्य पूरा भएलगत्तै विद्युत् आपूर्ति सुचारु गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.