रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

रूपन्देही। रूपन्देही जिल्लाको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायक निरीक्षक (सई) खिमबहादुर खड्का आर्थिक लेनदेन घुस सहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले रकम ३० हजार लिइरहेको बेला रङ्गे हात पक्राउ गरिएको हो।

भारतबाट दुर्गौलिया नाका हुँदै अवैध रूपमा भन्सार छलेर भित्र्याएका सामानहरूलाई घरायसी प्रयोजनको लागि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीहरुबाट घुस लिएको उनीमाथि उजुरी परेको थियो।

उक्त सूचनाको आधारमा आज उनलाई अख्तियारको टोलीले मायादेवी गाउँपालिका ६ बाट नियन्त्रणमा लिए कारबाही गर्न अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

रूपन्देहीमा घुससहित प्रहरी सई रंगे हात पक्राउ

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.