माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ। आज काठमाडौँमा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गरी पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन्।

बिहान माइतीघर मण्डलामा पुगेका विभिन्न मिडियाहरूमा आबद्ध रहेका पत्रकार साथीहरूको भेला भएर शुक्रबार भएको पत्रकार रजकको हत्यालाई विरोध जनाउँदै पत्रकारहरुले प्रयोग गर्ने क्यामराहरु सडकमा राखेर घटनाको विरोध प्रदर्शन गरेका थिए।

एभिन्यूज टेलिभिजनको क्यामरा पर्सन रहेका पत्रकार रजकको हत्यारालाई कारबाहीको माग राख्दै विभिन्न ठाउँबाट आएका पत्रकार साथीहरुले उक्त घटनालाई ऐक्यबद्धता जनाउँदै विरोध सभा गरेका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.