अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई एक चुनौती दिएका छन्।

उनले शनिबार बसेको कार्य सम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकार सञ्चारकर्मीहरूमाझ यस्तो कुरा बताएको हो।

सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले पूर्व राजालाई पक्राउ गरेर देखाउन राज्यलाई चुनौती दिएका हुन्। हामीले राजाको नाम लिएर अब आउने ८४ मा आउने चुनावलाई सजिलो बनाउन राजाको नाम चाहेको होइन उनले बताए।

उनी भन्छन्; राजालाई हामीले मात्र बोकेको होइनन् जसले पनि बोक्न सक्छन्। यसमा हामीले कुनै पनि व्यक्तिगत फाइदा र व्यक्तिको स्वार्थ प्रयोजनको लागि राजसंस्थाको पुनर्बहाली माग गरेको होइन। राजा ल्याउने सन्दर्भमा टिकाटिप्पणी गर्नु कुनै पनि विवादमा राजालाई ल्याउनु उचित राम्रो होइन। उनले स्पष्ट पारेका छन्।

यदि राजालाई पक्राउ गरेर देखाएमा अहिले भइरहेको आन्दोलन शक्ति प्रदर्शन त्यसपछि कुन गतिमा चल्छ भन्ने विषयमा हामी देखाउँछौँ,उनले भने।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.