भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

काठमाडौ। बुधबार काटेश्वर भाटभटेनीमा आयोजित एक कार्यक्रमबीच भाटभटेनीका सञ्चालक गुरुङले सुरक्षागार्ड (कृष्ण) पराजुलीलाई पाँच लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे ।

त्यस्तै पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको छ । लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड पराजुलीले लुटेराहरूको प्रतिकार गर्दै लखेटेका थिए ।

सम्मान ग्रहण गदै सुरक्षागार्ड पराजुलीले काटेश्वर भाटभटेनीमा आएर लुटपाट गरेपछि सबै सुरक्षा टोलीले मिलेर प्रतिकार गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.