तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

काठमाडौं। यही चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गर्ने थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा रुपन्देहीको देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेम थापामगर, झापाका २१ वर्षीय समीर मगर,रामेछापका २२ वर्षीय सुरेश गौतम,ताप्लेजुङका २३ वर्षीय सुशिल बराल,नुवाकोटका २७ वर्षीय रमेश राई, अछामका २० वर्षीय गोकर्ण शाही र संखुवासभाका ३९ वर्षीय मुकुन्द दाहाल छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.