नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

हेटौंडा। जनता समाजवादी (जसपा) नेपाल मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा दीप प्रज्वल कार्यक्रम सम्पन्न गरेको छ। नेवार तामाङ भाषालाई सरकारी कामकाजीको भाषा दिवसको अवसर पारी जसपा नेपालले आज बुद्धचोकमा पुगेर दीप प्रज्वलन कार्यक्रम गरेको हो।

उक्त दीप प्रज्वलन कार्यक्रममा सहभागी उपस्थित जिल्ला र केन्द्रीय सदस्य नेताहरूले अहिले जसरी सरकारी कामकाजमा नेवार र तामाङ भाषालाई जुन किसिमले प्राथमिकता दिएको छ त्यो व्यवहारिकतामा खासै नदेखेको आफ्नो भनाइ उल्लेख गरेका छन्।

राज्य जसरी जनतामुखी हुनुपर्ने हो त्यो खासै नभैदिएको कारण अहिले जनताले दुःख पाइरहेको छ,जनतामाथि राज्यले दमन शोषण विभेदपूर्ण कार्य गर्नाले जुन व्यवस्था जसरी ल्याएपनि त्यो खासै फलदायी नरहेको उपस्थित नेताहरूले आफ्नो भनाइ राखेका हुन्।

दिप प्रचलन कार्यक्रममा सहभागी हुने नेताहरूमा ताम्सालिङ राष्ट्रिय समिति सदस्य जीवन पाख्रिन,केन्द्रीय सदस्य मेजरमान मोक्तान र जिल्ला अध्यक्ष उत्तम गोम्जा लगायतका अन्य नेताहरू पनि उपस्थित भएका थिए।

साथै दिप प्रज्लन कार्यक्रमलाई समापन भने पार्टी अध्यक्ष गोम्जाले गएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा दिवसको अवसर पारेर जसपा नेपालले बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम सम्पन्न गर्यो

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.