कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ बनकट्टीमा बिहीवार तिलक भट्टको घरमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, फर्निचर, बोरिङ पाइप र काठ लगायतका सामान जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

कञ्चनपुरमा आगलागी, एक लाख बराबरको क्षति

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.