ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकमा ग्यास चुहावटका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

बिहीबार बिहान करिब ७ बजे बुवाको वार्षिक पुण्यतिथिको तयारी गर्दै गर्दा सुवान भेटुवालको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएको थियो। ग्यास चुहिएर अचानक आगोको मुस्लो निस्किएको र त्यसपछि सिलिन्डर विस्फोट भई आगो झन् फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।घटनापछि स्थानीयबासी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रको सबै सरसामान जलेर नष्ट भएको छ।आगलागीको विस्तृत विवरण र क्षतिको मूल्याङ्कन भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

ग्यास लिक भएर आगलागी: सुन्दरहरैँचामा एक घर जलेर नष्ट

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.