झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

झापा। झापाको कन्काई नगरपालिका-२ सुकेडागीमा गए राति श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

प्रहरीका अनुसार, अन्दाजी राति साढे ११ बजे ३५ वर्षीय कविराज हेमरनले ३४ वर्षीया श्रीमती पुजा हेमरनलाई धारिलो हतियार प्रयोग गरी घरभित्रै हत्या गरेका हुन्।

हत्याको कारण भने अझै खुल्न सकेको छैन र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.