फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

पाँचथर,जेठ १ गते। पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया किशोरीले सौचालयमै शिशु जन्माएपछि गाउँभरि सनसनी फैलिएको छ।

मंगलबार राति लप्सिबोटेमा आफन्तको घरमा बस्दै आएकी ती किशोरीले अचानक सौचालयभित्रै शिशु जन्माएकी हुन्। दुर्भाग्यवश, जन्मिएको शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको खबर पाएपछि प्रहरी चौकी नांगीनबाट खटिएको टोलीले ती किशोरीलाई तत्काल नियन्त्रणमा लिएको छ।

साथै, उनीसँग बस्दै आएका एक आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ। स्थानीयस्तरमा भने यो घटनाले बालबालिकाको यौन सुरक्षा, शिक्षा र अभिभावकीय जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.