सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–६, नेताचोकमा एक युवकले नशाको अवस्थामा आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। २५ वर्षीय ती युवकले ३९ वर्षीया आमामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले उनलाई नियन्त्रणमा लिएको हो।

पीडित पक्षका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार घटनास्थलमा पुग्नेबित्तिकै युवकलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानपछि घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.