गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

गोरखा। गोरखामा बसको ठक्करबाट एक चार वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार, गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो।

आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। घटनामा बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती गम्भीर घाइते भएकी छिन्।

घाइते विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निसा रोकाले बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.