जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

चितवन। जनता समाजवादी पार्टी (जसपा) नेपाल चितवन जिल्लाले आज एक पार्टी निर्णय सार्वजनिक गर्दै बागमती प्रदेशका पूर्व सचिव अजय निरला ठाकुरलाई पार्टीको विधानको धारा १२६ को उपधारा ६ अनुसारको कसुर गरेको ठहर गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ।

पार्टीको निर्णय सार्वजनिक बारे विज्ञप्ति निकाल्दै जसपा नेपाल चितवनले निकालेको विज्ञप्ति मार्फत यस्तो जानकारी गराएको हो।

बागमती प्रदेशका पूर्व सचिव ठाकुरले आफू हाल कुनै पनि पदीय जिम्मेवारी नरहेको समयमा पनि पार्टीको अनुशासन विधि विधान र सांगठिक प्रक्रिया र पद्धतिलाई सिधा असर पुर्‍याउने गरी विविध अनैतिक कार्यहरू गरिरहेको साथसाथै पार्टीका स्थानीय जिल्ला,ताम्सालिङ,प्रदेश र केन्द्रीय स्तरका नेताहरूलाई सामाजिक सञ्जाल र फोन मार्फत सार्वजनिक रुपमा धम्काउने र थर्काउने जस्ता पार्टीको विधान र प्रचलित कानुन विपरीत सांघातिक हमला गर्छु भन्दै डर देखाउँदै हिँडेको र उनी माथि लागेको आरोप प्रत्यारोपलाई जिल्ला पार्टी चितवनले सुधार्नको निम्ति सात दिनभित्र दिएको अल्टिमेट समयलाई पनि व्यवस्था गरी उल्टै गएको चितवन जिल्लाले गरेको प्रथम अधिवेशनको कार्यक्रमलाई पनि धज्जी उडाउने अनैतिक क्रियाकलाप गरेको ठहर गर्दै नवनिर्वाचित जिल्ला पार्टी अध्यक्ष अनुज जोशीको अध्यक्षतामा उनलाई कारबाही गरिएको विज्ञप्ति मार्फत उल्लेख गरिएको छ।

हेर्नुहोस् विज्ञप्ति:- 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.